नियम ११
धरौटी वा बैङ्क जमानत राखी मालवस्तु पैठारी गर्ने सम्बन्धी विशेष व्यवस्था
(१) …..
(२) नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासीमुलक तयारी पोशाक उद्योगलाई बिक्री गर्ने भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग संघको सिफारिसमा सो धागोमा लाग्ने भन्सार महसुल वापतको रकम
बराबरको बैङ्क जमानत राखी पैठारी गर्न पाउनेछ ।